बसको ठक्करबाट बालिकाको मृत्यु

इटहरी/ सुनसरीको कोशी गाउँपालिका-८ सप्तकोशी पुलमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । बुधबार मध्यान्ह १२ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को. १ ख ७८९४ नम्बरको बसले ठक्कर दिँदा घाइते भएकी भारत सुपौल भिमनगर पञ्चायतकी ७ वर्षीया बालिका सोनम कुमारीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक मेचीनगर … Continue reading बसको ठक्करबाट बालिकाको मृत्यु